Saturday 26 September 2026 / आईतवार, ११ आश्विन २०८३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट पदहरुमा केहि संख्याले कर्मचारी माग गरेको हो ।                                                                                  याे पदहरुमा आवेदन दिन इन्छुक उम्मेदवारहरुले व्यवस्थापन, अर्थशास्त्र, वित्तलगायतका विषय मध्य कुनै एकमा स्नातक देखि स्नाकोत्तर तह उत्तिर्ण गरको हुनुपर्ने बैंकले जनाएको छ ।

इच्छुक उम्मेदवारले जेठ ९ गतेसम्म बैंकको वेवसाईट   मार्फत आवेदन दिन सक्नेछन् ।                                            

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय