Monday 19 October 2026 / सोमबार, ३ कार्तिक २०८३

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र अनय ४ मन्त्रीले शपथ ग्रहण लिएका छन् । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपाली सहित ४ मन्त्रीहरुलाई एक समारोहबीच शनिबार राति पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

शपथ लिनेमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, मन्त्रीहरुमा कुमार खड्का, मधुमाया अधिकारी गुरुङ, हरिशरण आचार्य र राजीव गुरुङ छन् । मन्त्रीहरुले विनाविभागीय रुपमा शपथ लिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय