Thursday 22 October 2026 / बिहीबार, ६ कार्तिक २०८३

गोरखा । गोरखा आरुपोखरी घर भइ काठमाण्डौमा पर्यटन क्षेत्रमा व्यावसाय गर्दै आएका युवा व्यावसायी प्रेम कुमार खत्रीले गोरखाका पाँच स्थानीय तहलाइ ६ वटा एम्बुलेन्स प्रदान गरेका छन् ।

खत्रीको सँस्था सम्भव नेपालले जिल्लाको गोरखा नगरपालिकाका लागि २ वटा, गण्डकी, भिमसेन थापा, बारपाक सुलिकोट र धार्चे गाउँपालिकालाइ एक एक वटा प्रदान गरेका हुन् ।

यस अघि जिल्लामा ६८ वटा एम्बुलेन्स सञ्चालनमा रहँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय